१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनकाे मूल्यवृद्धि

निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पन्ध्र दिनमा १ अर्ब १० करोड घाटा भएपछि मूल्यवृद्धि गर्नुपरेको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति विद्यार्थीहरुको आपत्ति, तत्काल फिर्ता लिन नेविसंघको माग

काठमाडौं, जेठ ३ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति विद्यार्थीहरुले आपत्ति जनाएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा गरिएको मृल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको हो । संकटपूर्ण अवस्थामा

प्रतिलिटर २/२ रुपैयाँका दरले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले एक सूचना जारी गर्दै गए राति १२ बजेदेखि लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सरकार र निगमले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न सक्दैन : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेललगायतको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा मेरो हस्तक्षेप छैन– मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको बताउनुभएको छ । शनिबार नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै

दुई सातामा तीनपटक मूल्य बढाएकाे आयल निगम भन्छ, ‘घाटै खाएर थोरैमात्र मूल्य बढाएको हो’

नविना निरौलाकाठमाडौं । गत माघ २८ मा पेट्रोल, डिजेल तथा मट्टितेलमा दुई–दुई रुपैयाँ, एलपी ग्यासमा २५ रुपैयाँले बढेको मूल्य फागुनको पहिलो साता नै फेरि प्रतिलिटर दुई रुपैयाँले बढ्यो । नेपाल

ग्यासबाहेक सबै पेट्रोलियम पदार्थमा रातारात भाउ बढ्यो: पेट्रोल, डिजेल र मट्टितेलमा २ रूपैयाँ वृद्धि

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थको भाउ बढाएको छ । निगमले गएको मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रूपैयाँका दरले मूल्यवृद्धि गरेको जनाएको छ

पर्याप्त विद्युत् नहुँदा होङ्सी सिमेन्टको लागत बढ्यो, अब मूल्य पनि बढ्ने

नवलपुर । मागअनुसार विद्युत नपाउँदा उत्पादनको लागत बढेको भन्दै नवलपुरको होङ्सी सिमेन्ट कारखानाले गुनासो गरेको छ । दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन गर्दै आएको होङ्सी सिमेन्टले आवश्यक विद्युत

४० प्रतिशतसम्म भाडा बढाउन यातायात व्यवसायीको माग

काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउन माग गरेका छन् । इन्धन र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर व्यवसायीले ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका हुन् । सरकारले