१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मृत भेटिए राज्यमन्त्रीका पिएसओ

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीको निजी सुरक्षाकर्मी रहेका प्रहरी हवल्दार सुतेकै अवस्थामा मृत फेला परेका छन् । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ रहेका प्रहरी हवल्दार