११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


२१०३ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

काठमाडौं, मंसिर ४ । पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव जलाएर अन्त्येष्टि

कैलाली, मंसिर ४ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन भएसँगै नेपाली सेनाले मृतकका परिवारको उपस्थितिमा धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्न थालेको छ । विगतमा कोरोना संक्रमणबाट मृत्यु

अमेरिकामा कोरोनाबाट २ लाख ५० हजारको मृत्यु, संसारभर झण्डै साढे १३ लाखको लियो ज्यान

काठमाडौं, मंसिर ४ । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई लाख ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

ताप्लेजुङ, मंसिर ३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको सल्लेरीमा ट्याक्टर दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । ओझा गाउँबाट अलैँची लिएर खोक्लिङ तर्फ आईरहेको लु ४ त ६५४८ नम्बरको

नौविसेमा ट्रकको ठक्करबाट बालकको मृत्यु

धादिङ, मंसिर ३ । त्रिभुवन राजपथको नागढुङ्गा नौविसे सडक खण्ड अन्तरर्गत खानीखोला बजारमा मालवाहक सवारी साधनको ठक्करबाट एक स्थानीय बालकको मृत्यु भएको छ । बुधबार अपरान्ह काठमाडौंबाट मुग्लिन तर्फ जाँदै

झापामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

झापा, मंसिर ३ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी बुधबार दुईजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २

दाङका सङ्क्रमितको कोहलपुरमा मृत्यु

बाँके । कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा आज बिहान २

नेकपा नेता भुसालको कोरोनाबाट मृत्यु

राँझा, मंसिर २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट मंगलबार मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट

दाङका संक्रमितको बाँकेमा मृत्यु

बाँके, मंसिर २ । कोरोना सङक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको मंगलबार मृत्यु भएको छ । सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट

पछिल्लो २४ घण्टामा ५०२ जना संक्रमित, २८७८ जना डिस्चार्ज, १७ जनाको मृत्यु

काठमाडौं, मंसिर २ । पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका हुन् । पछिलो