चितवन, कात्तिक २८ । चितवनमा कोरोना संक्रमितको मृत्युदर २ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार हरेक १०० संक्रमितमा दुईजनाको मृत्यु हुने गरेको हो । जिल्लामा हालसम्म ७९
सुदूरपश्चिम, कात्तिक २७ । कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको
काठमाडौं, कात्तिक २७ । काठमाडौंको कलंकीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कलंकीमा रहेको मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरेर राखेको बा ३ ख ७५ ३० नम्बरको ट्रकलाई
डोटी, कात्तिक २७ । उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ । चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई
काठमाडौं, कात्तिक २६ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५६९ जना कोरोना संक्रमित थपिएको जानकारी
चितवन, कात्तिक २६ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं २ का ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको
चितवन, कात्तिक २६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ तरकारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पा घर भई खैरहनी नगरपालिका– ६ बस्ने २४ वर्षीय
दाङ । दाङमा सवारी दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ । देउखुरीको राप्ती गाउँपालिका–४ मौरीघाटमा ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको
विराटनगर, कात्तिक २५ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । प्रदेश १ को सामाजिक बिकास मन्त्रालयको तथ्याङक संकलन सचिवालयका संयोजक डा. रविन्द्र
काठमाडौं, कात्तिक २५ । पछिल्लो २४ घण्टामा २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७३६ जनामा कोरोना संक्रमित थपिएका छन् ।