११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी–६ सुनसरीकी

चितवनमा १३ जिल्लाका ११६ कोरोना सङ्क्रमितको मृत्यु

चितवन । जिल्लामा हालसम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् । जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाट समेत

अफगानिस्तानमा हिंसात्मक झडपमा परी १७५ विद्रोहीको मृत्यु

काबुल, कात्तिक १७ । अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरुको मृत्यु भएको छ । देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिबान विद्रोहीका कमान्डरसमेत रहेको जनाइएको

नेपालमा कोरोनाका कारण एकैदिन २४ जनाको मृत्यु, थप २,९३३ जनामा संक्रमण

काठमाडौं, कात्तिक १७ । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ४४६ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा दुई

कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु

काठमाडौं । चितवनमा कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा एकैदिन तीनजना र भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु

ग्याँसको बुलेटमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

चितवन, कात्तिक १६ । चितवनको मिलनचोकमा ग्याँसको बुलेटमा मोटरसाइकल ठोक्किदा आइतबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल पछाडी बसेका राप्ती नगरपालिकाका मनोज सुनार छन् । टाँडीबाट भरतपुर तर्फ

पछिल्लो २४ घण्टामा उपत्यकामा १६२२ सहित २८२४ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

काठमाडौं, कात्तिक १६ । नेपालमा पछिल्लो २४ घण्टामा २८२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २८२४ जनामा कोरोना संक्रमण

महेन्द्र रामको मृत्यु भएको २५ दिन हुँदा पनि दाहसंस्कार हुन सकेन

सर्लाही, कात्तिक १६ । कुटपिटबाट मृत्यु भएका सर्लाही रामनगरका दलित अगुवा महेन्द्र रामको मृत्यु भएको २५ दिन हुँदा पनि दाहसंस्कार हुन सकेको छैन । अभियुक्तलाई पक्राउको माग तथा क्षतिपूर्तिको माग

चितवनमा ८२ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु

चितवन, कात्तिक १६ । पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

कोरोना सङ्क्रमणबाट झापामा आज थप तीनको मृत्यु

झापा । कोरोना भाइरसको सङ्क्रमणबाट आज बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक एकजना पुरुष रहेका छन् ।