१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


बाँकेमा कोरोनाबाट अस्पतालका कर्मचारीको मृत्यु

बाँके । कोरोना सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ४७ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान

विदेशमा २ सय ६५ नेपालीको कोरोनाका कारण मृत्यु, ३८ हजार बढी संक्रमित

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा रहेका थप २१ जना नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना,

कोरोना संक्रमणका कारण झापा र अछाममा दुई पुरुषको मृत्यु

झापा/अछाम । कोरोना संक्रमणका कारण विभिन्न अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिका–९ निवासी ४४ वर्षीय पुरुषको उपचाका क्रममा मृत्यु भएको हो । पीसीआर परीक्षणपछि रिपोर्ट

कोरोना संक्रमित सैनिकको मृत्यु

काठमाडौं, असोज १० । नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । बझाङ घर भइ काठमाडौं उपत्यकामा कार्यरत् ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारकोक्रममा शुक्रबार मृत्यु भएको

काठमाडौंमा ५८३ सहित १,२०७ संक्रमित थपिए, थप १,१४७ कोरोनामुक्त, आठजनाको मृत्यु

काठमाडौं, असोज १० । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । शनिबार एक हजार २०७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य तथा

कोरोनाबाट विश्वभर तीन करोड २७ लाख बढी संक्रमित, नौ लाख ९३ हजार बढीको मृत्यु

पेरिस, असोज १० । विश्वभर महामारीकारुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख ९३ हजार ७७० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या

बाघले आक्रमण गर्दा चितवनमा एकजनाको मृत्यु

चितवन, असोज १० । चितवनमा बाघले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-१३ का ६३ वर्षीय जन्हु महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी

राजविराजका कोरोना संक्रमितको धरानमा मृत्यु

सप्तरी, असोज १० । कोरोना संक्रमणबाट यहाँ एक पुरुषको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् राजविराज नगरपालिका–३, हटियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृत्युपछि कोरोना पुष्टि, बैतडीमा कोरोनाबाट पहिलो मृत्यु

बैतडी, असोज १० । बैतडीमा कोरोनाभाइरस संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । भारतको बैंग्लोरबाट फर्केर घर जाँदै गरेका बेला शुक्रबार पुर्चौडीको लामाधारमा मृत भेटिएका युवकमा कोरोना पुष्टि भएको हो

चितवनमा एक कोरोना संक्रमितको मृत्यु

चितवन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ९ का एक कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा ७४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा.