९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


चितवनमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

चितवन, भदौ २५ । चितवन मेडिकल कलेजमा बिहीबार थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा

थुनुवा मृत्यु प्रकरणः रौतहटका तत्कालीन एसपीसहित छ प्रहरीविरुद्ध जाहेरी

रौतहट, भदौ २४ । रौतहटको प्रहरी हिरासतमा यातना दिएर थुनुवा मारेको आरोपमा पीडित परिवारले बुधबार रौतहटका तत्कालीन जिल्ला प्रहरी प्रमुखसहित छजनाविरुद्ध जाहेरी दिएको छ । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६४ सहित १०८१ जनामा कोरोना संक्रमण, ९१८ जना डिस्चार्ज, ६ जनाको मृत्यु

काठमाडौं, भदौ २४ । पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०८१

एकै दिन थप ९०२ जनामा कोरोना संक्रमण, २२८७ जना डिस्चार्ज, ६ जनाको मृत्यु

२३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९०२ जना संक्रमित

कोरोनाबाट वीरगञ्जमा ६० वर्षीय पुरुषको मृत्यु

बारा, भदौ २३ । नेपालमा कोरोना संक्रमित मध्ये थप एकजनाको मृत्यु भएको छ । नारायणी अस्पताल वीरगञ्जमा उपचाररत बाराका महागढिमाई नगरपालिका– १० गन्जभवनीपुरका ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

चितवन, भदौ २२ । पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट सोमबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० बर्षीय बाबुराम महतो रहेको जिल्ला

बागलुङ बाढीमा मृत्यु हुनेको संख्या १७ पुग्यो

बागलुङ, भदौ २२ । बागलुङको ढोरपाटन नगरपालिकामा बाढीबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । सोमबार करिब ३४ वर्षीय पुरुषको शव बढीगाडखोलामा फेलापरेको हो । बाढीमा परेर अझै २१ बेपत्ता

तनहुँमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

तनहुँ, भदौ २२ । तनहुँमा बलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका ५ का ५५ वर्षीय राजकुमार श्रेष्ठ र जीप चालक म्याग्दे गाउँपालिका ७

पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण, डिस्चार्ज १७३६, मृतकको संख्या ३०० पुग्यो

काठमाडौं, भदौ २२ । पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९७९ जना

कोरोना संक्रमणबाट बाँके र मोरङमा एक/एक जना पुरुषको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो पटक कोरोना संक्रमणका कारण बाँके र मोरङमा एक/एक जना पुरुषको मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९