काठमाडौं, साउन २२ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना मृतक थपिएसंगै मृतकको संख्या ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
अनिल तिवारी (इमेज) वीरगन्ज, साउन २२ । वीरगन्ज कोरोना संक्रमणबाट संक्रमित हुँदै गर्दा यहाँका मानिसहरुमा समेत सन्नाटा छाउन थालेको छ । समुदायस्तमा नै कोरोनाको संक्रमण फैलिएपछि वीरगन्जको अवस्था भयावह हुने
काठमाडौं, साउन २२ । पछिल्लो पाँच महिनामा वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका २६ नेपाली श्रमिकको मृत्यु भएको छ । मार्चदेखि जुलाई अन्तिमसम्म कोरोना संक्रमणका कारण ती नेपालीहरुको मृत्यु भएको हो
पोखरा, साउन २१ । पोखरामा बुधबार लोडरको बकेटले लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक गोरखा घर भई हाल पोखरा–२७ अर्घौचोक बस्ने ३५ वर्षीय दीपेन्द्र गुरुङ
सिन्धुली, साउन २१ । यहाँको दूधौली नगरपालिका– २ मा वर्षासँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ । दूधौली नगरपालिका–२ लामिडाँडा निवासी ४९ बषीय प्रेमबहादुर घिसिङको चट्याङले मृत्यु भएको हो
विराटनगर, साउन २१ । मोरङमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाका पुरुष छन् । रंगेलीका ४५ वर्षीय पुरुषको अस्पताल नपुर्याउँदै बुधबार
सप्तरी, साउन २१ । सप्तरीमा होम क्वारेन्टाइनमा बसिरहेका एकजना र अस्पताल भर्ना गरिएका दुईजना गरी तीनजनाको मृत्यु भएको छ । मृत्यु भएका तीनजनामा नै कोरोना संक्रमणसंग मिल्दो लक्षण देखिएको जिल्ला
काठमाडौं, साउन २१ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । पछिल्लो २४ घण्टामा पर्साका दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो । १८ वर्षीया युवती
पर्सा । पर्सामा सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना पुष्टि भएको छ । पोखरीया नगरपालिका वडा नम्बर– ९ वार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको हिजो आकस्मिक स्वाब परिक्षण गर्दा
उदयपुर, साउन २० । उदयपुरमा छुट्टा–छुट्टै घटनामा मंगलबार दुईजनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–४, बसाहा बुइपाली टोलका १९ वर्षीय प्रकाश विक गर्मी छल्न साथीहरुसँग करुन्जे पोखरीमा जाँदा नुहाउनेक्रममा डुबेर