६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिन्धुली कारागारमा एक कैदी बन्दीको मृत्यु

सिन्धुली । सिन्धुलीको सिन्धुलीमाडीस्थित जिल्ला कारागारमा एक कैदी बन्दीकोे मृत्यु भएको छ । दुधौंली नगरपालिका– १० निवासी ज्ञानबहादुर मगरका २७ वर्षीय छोरा विमल मगरको बुधबार राती सिन्धुली कारागारमा मृत्यु भएको

भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

काठमाडौं । शुक्रवार राति गएको भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख

भारतको बिहारमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु

एजेन्सी । भारतको बिहारमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दिल्लीबाट कामाख्या तर्फ गइरहेको नर्थ इष्ट एक्सप्रेसको रेल बुधबार राति बिहारको बक्सरमा दुर्घटना हुँदा ४ जनाको मृत्यु

अरिङ्गालले टोकेर जाजरकोटमा दुई बालिकाको मृत्यु

काठमाडौं । कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता रहेका छन् । अरिङ्गालले टोकेर

रसुवामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सोमबार

पाल्पामा पहिरो खस्दा एक्स्काभेटरसँगै पुरिएर चालकको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा पहिरो खस्दा एक्स्काभेटरसँगै पुरिएर चालकको मृत्यु भएको छ । आइतबार साँझ रामपुर नगरपालिका –१० स्थित बर्दलेबाट टोक्सेतर्फ जाने सडकखण्डमा खसेको सुख्खा पहिरोले एक्स्काभेटर पुरिँदा चालकको मृत्यु

प्यालेस्टाइनको रकेट आक्रमणमा कम्तिमा २२ इजरायलीको मृत्यु

एजेन्सी । प्यालेस्टाईनको रकेट आक्रमणमा परि कम्तीमा २२ इजरायली मारिएका छन् । आक्रमणमा कम्तीमा ५४५ जना घाइते भएको इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा परि घाईते भएका सयौंको अस्पतालमा

सर्पले डस्दा एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीलाई सर्पले डस्दा एकको मृत्यु भएको छ भने एक जनाकाे अवस्था गम्भीर छ । बाणगंगा नगरपालिका– ९ भलवाड जिनुवाका ३ वर्षीया रितिका क्षेत्री

इटालीमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

एजेन्सी । इटालीको भेनिस शहरमा बस फ्लाइओभरबाट खसेर आगलागी हुँदा दुई बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । मेस्ट्रे जिल्लामा रहेको फ्लाइओभरको बेरियर तोड्दै बस रेलवे ट्र्याकमा खस्न पुगेको थियो

ट्रकको ठक्करबाट धादिङमा २ जना विद्यार्थीको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखुमा ट्रकको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएको छ । बुधबार बिहान धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको हो