पछिल्लो २४ घण्टामा ५ हजार १ सय ३ जना संक्रमणमुक्त हुँदा २ लाख ७३ हजार ३ सय ४९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
नाचगान गर्ने स्थानदेखि ७ मिटर तल खसेका नेपालीलाई स्थानीयले उठाएर सोही ठाउँ नजिकै राखेकोमा शनिबार विहान हेर्दा मृत रहेको प्रहरीलेको भनाइ छ ।
जिल्लाको ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पठाउन आएको भे २ त १३१६ नम्बरको ट्याक्टर घर फर्किँने क्रममा शनिबार दिउँसो १२ बजेतिर चोकमा पल्टिँदा दुर्घटना भएको हो ।
घरमै बसेर आगो ताप्दै गर्दा अचानक दुवै खुट्टा र हात जल्न गई घाइते भएकी श्रेष्ठको उपचारको क्रममा मिसन अस्पतालमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं । यमनमा विद्रोहीको नियन्त्रणमा रहेको शहरलाई लक्षित गरी गरिएको आक्रमणमा यमनी दर्जनौँ लडाकू मारिएको दावी यमन सरकारले गरेको छ । हुथी बिद्रोहीले संयुक्त अरब इमिरेट्समा मिसाइल आक्रमण गरेपछी यमनी
सेनाको शव पहिरो गएको क्षेत्रबाट निकालिएको छ । पहिरो जानेवित्तिकै सेनाको उद्धारको लागि टोली खटाइएको समाचारमा उल्लेख छ ।
नगरपालिकाको वडा नम्बर ३ चोलुका स्थानीय १५ वर्षीय सुकिन्द विष्टको गाउँ नजिकै रहेको डोग्रा–ठाम्रा सामुदायिक वनबाट आएको जंगली बदेँलले आक्रमण गरेको वडाध्यक्ष रामबहादुर वोहोराले जानकारी दिनुभयो ।
गाउँकै चन्द्रज्योती आधारभुत विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत वडा नम्बर ४ धारीनजिकै सल्लाको काठको गोलिया सार्ने क्रममा च्यापिएर ४५ वर्षीय भोजबहादुर साहुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तुम्लिङटार बाट वीरगंजतर्फ जाँदै गरेको प्र.२–०३००१ ख ४३० नम्बरका ट्रक दुर्घटनामा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको थियो ।
काठमाडौं । उत्तरी अफ्रिकाको मोरोक्कोमा एउटा गहिरो खाडलभित्र विगत ४ दिनदेखि फसेका बालकको मृत्यु भएको छ । मोरक्कमा भएको सो घटनामा उद्धारकर्ताले रातभर व्यग्रताका साथ प्रयास गरे पनि बालकलाई बचाउन