आफूहरूलाई दुर्घटना हुनेबित्तिकै जानकारी नगराएर मृत्युपछि मात्र जानकारी दिएको स्थानीयको आरोप छ । घटना राति भए पनि परिवारलाई विहान मात्र जानकारी दिइएको थियो ।
टर्कीबाट इटालीतर्फ गइरहेको जहाजमा ८० जना सवार रहेको बताइएको छ । टर्कीको झण्डाअंकित जहाजबाट उद्दार गरिएका शरणार्थीहरू ग्रीसमा ओर्लिएको बताइएको छ ।
यादव शुक्रबार आफ्नै कार्यालयको क्वाटरमा दिउँसो पौने १ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही समयमा ३ सय ४९ जना संक्रमणमुक्त भएसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार २ सय ७१ रहेका छन् ।
यादव झुण्डिएको सूचना पाउनेवित्तिकै जिल्ला प्रहरी कार्यालय रुपदेहीको प्रहरी नायब उपरीक्षकको प्रहरी टोली त्यसतर्फ गएर अनुसन्धान सुरु गरेको छ ।
फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् ।
शनिबार साँझ भएको विस्फोटपछि भग्नावशेषमा पुरिएकालाई निकाल्ने क्रम जारी रहेको अधिकारीहरूलाई पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।
१ सय ९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले रुखहरू भाँचिनुका साथै थुप्रै भौतिक संरचनामा क्षति पुर्याएको छ । विद्युत आपुर्ति बन्द हुँदा करिब ३० लाख मानिस मारमा परेका छन् ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका १ सय १० जना रहेका छन् । काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ जना संक्रमित भेटिएका छन् ।
दक्षिणी इलिनोइसको एडवर्ड्सभिलमा रहेको अमेजन गोदाम शुक्रबार राति आँधीबेहरीमा क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।