११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


६ सयले घट्यो सुनको मूल्य

चाँदी तोलामा १५ रुपैयाँले कमी आई १२ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप ५ सय १३ जनामा कोभिड संक्रमण, ८ जनाको मृत्यु

कोभिडबाट शनिबार ८ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४५ पुगेको छ ।

पाकिस्तानमा प्रदर्शन : दुई जनाको मृत्यु, दर्जनौ घाइते

एजेन्सी । पाकिस्तानको लाहोरमा सुरक्षाकर्मी र दषिणपन्थी समूहबीच भएको झडपमा दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ । हिंसात्मक झडपमा परेर दर्जनौ प्रदर्शनकारी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

बाढीपहिरोबाट सुदूरपश्चिममा ३३ जनाको मृत्यु, २२ जना बेपत्ता

बझाङमा नौ, बैतडीमा चार, डडेलधुरामा तीन र कैलालीमा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

संखुवासभामा एक पर्यटकको मृत्यु

मकालु बेसक्याप पुगेर फर्कने क्रममा याङ्ले खर्कमा उनको मृत्यु भएको हो ।

बाढी, पहिरो र डुवानबाट देशभर ७७ जनाको मृत्यु, २७ जना बेपत्ता

इलाममा पहिरोमा परी १३ जनाको मृत्यु हुँदा २ जना घाइते भएका छन् भने ३ जना बेपत्ता छन् । यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना

विपत्तिको आर्तनाद : मुखमै आएको बाली नासियो, दशैंको आशिष थापिनसक्दै विछोडको भवसागर

बाढीपहिरोले गाँस, बास र कपास मात्र गुमेको छैन, कतिको काख रित्तिएको छ । कतिको आश्रय खोसिएको छ । विकासका पूर्वाधार ढलेका छन् ।

बझाङमा पहिरोमा परेर ६ जनाको मृत्यु

जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ का ६३ वर्षीय धनराज जोशी, आग्री–५ का विरु गिरी र उनकी श्रीमती चन्द्रादेवीको मृत्यु भएको छ । अन्य एक जनाको पहिचान खुलेको छैन ।

उदयपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु

करिब १ किल‍मिटर तल उनको शव भेटिएको जिल्ला प्रहरी प्रमुख सुबास चन्द्र बोहोराले जानकारी दिनुभयो ।

बाढीपहिरोले देशभर ४८ जनाको मृत्यु, ३१ जना बेपत्ता

यस्तै पहिरोले बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।