११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


स्याङ्जामा जीपले ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

सागर न्यौपानेस्याङ्जा । जिल्लाको पुतलीबजार नगरपालिकामा जीपले ठक्करले छ वर्षीय बालकको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका१० राङखोलास्थित राङखोला समाताटोल भित्री सडक खण्डको राङखोलाबाट समाताटोलतर्फ जाँदै गरेको लु १ च

रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते

शुक्रबार साँझ साढे ५ बजे यादवसित दुई जना खेतबाट घाँस काटेर आउने क्रममा चट्याङ लागेको हो ।श्यामसुन्दरसँगै रहेका ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् ।

थप ९ सय ९४ जनामा कोभिड संक्रमण, पूर्ण खोप लगाउने ५१ लाख नाघे

देशभर कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या ५७ लाख ६९ हजार ३ सय २८ र पूर्ण मात्रा खोप लगाउनेको संख्या ५१ लाख ६० हजार ५ सय २४ पुगेको मन्त्रालयले जनाएको

बझाङमा जीपले ठक्करबाट बालकको मृत्यु

बझाङ, भदौ २५ । बझाङमा जीपको ठक्करबाट केदारस्युँ गाँउपालिका वडा नम्बर ४ का चार बर्षिय बालक योगेन्द्र रावलको मृत्यु भएको छ । प्रहरी नायब उपरिक्षक रुपक खड्काले जीपको ठक्करबाट घटनास्थलमै

बैतडी घर भएका युवकको मलेसियामा मृत्यु

बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासी ढलेका उनको त्यहिँ मृत्यु भएको खड्काको भनाइ छ । विष्टको मृत्युको कारण खुलेको छैन । उनको शव परीक्षणका लागि क्लालाम्पुर अस्पतालमा राखिएको छ

चितवनमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु

गैंडाले हानेपछि गम्भीर घाइते दराइको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कोरोना संक्रमणमुक्त हुने बढे, एकैदिन ३ हजार भन्दा बढी निको

संक्रमितमध्ये काठमाडौंका ४ सय ७१ , ललितपुरका १ सय २ र भक्तपुरका १ सय ४६ जना गरी उपत्यकामा ७ सय १९ जना संक्रमित भेटिएका छन् ।

भारतका अज्ञात रोगले ५० बालबालिकाको मृत्यु

मृत्यु हुनेमा उत्तर प्रदेशको आगरा, मथुरा, मैनपुरी, एटाह, कासगन्ज र फिरोजाबादका बालबालिका रहेका छन् । मृत्यु भएका बालबालिकामा कोरोना संक्रमण भने नभएको पुष्टी भएको छ ।

कोभिडबाट थप २० जनाको मृत्यु, ४४ लाखले लगाए पूर्ण खोप

मंगलबार थप १७ सय ८६ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमित भएकामध्ये ९३ दशमलव ९ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

ग्यास बुलेटको ठक्करले वीरगञ्जमा एक जनाको मृत्यु

साहको मृत्युपछि ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीको गल्तीका कारणले दुर्घटना भएको भन्दै स्थानीयले एक घण्टा चक्का जाम गरेका थिए ।