बैतडी । चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ९ मङरुका ९ वर्षीय भरतराम कोली रहेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले
मन्त्रालयका अनुसार हालसम्म ३९ लाख ३६ हजार ७ सय २४ जना कोभिडविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने पूर्ण मात्र खोप लगाउनको संख्या १७ लाख ४५ हजार ९ सय ३
शुक्रबार महाकाली नदीमा रहेको तुइन तरेर भारत जान लाग्दा एसएसबीका प्रहरीले तुइनको लठ्ठा काटिदिएपछि नेपाली युवक नदीमा खसेर बेपत्ता भएका छन् ।
कोरोनाले च्यापेपछि थप उपचारको लागि जिल्ला अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङले बताउनुभयो ।
शुक्रबार बिहान भारतको सिलुगढीको सिक्किमस्थित लेकपहाडी डाँडा भएर आएको खोलाले बगाउँदा भण्डारीको मृत्यु भएको भाइर सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । आज बिहान करिब सवा ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ अत्तरखेलमा ट्रकले पैदलयात्रुलाई ठक्कर दिएको
श्रीमती र बच्चा खोज्न निस्केका रिकेवादेवीका श्रीमान सञ्जीव कापड पनि अहिलेसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।
मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की रहेको र एक महिलाको सनाखत हुन बाँकी रहेको जनाइएको छ । जिपमा १० जना सवार थिए
गएराति नै दुर्घटना भएको भए पनि मंगलबार बिहान मात्र उनको बारेमा थाहा भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । सोही ठाउँमा डाइभर्सन निर्माण भएको लामो समय भएको स्थानीय बताउँछन् ।
पछिल्लो २४ घण्टामा २ हजार १ सय ९७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।