ट्याक्टर सडक किनारमा कोल्टे परेको र चालकको रूख र ट्याक्टरको पछाडिको चक्कामा च्यापिएर मृत्यु भएको स्थानीय लक्ष्मीप्रसाद चौधरीले बताउनुभयो ।
‘हामीहरु डाटा कलेक्सन गर्दैछौं,’ डा. बरालले आदर्श समाजसँग भने, ‘२–३ दिनदेखि हाइ फ्लो अक्सिजन लगाउनुपर्ने बिरामी बढ्दा समस्या हुन गएको हो । त्यसले गर्दा अक्सिजन खपत बढी भयो ।’ मृत्यु
एजेन्सी । पूर्वी भारतमा यास् चक्रवातले कम्तीमा चार जनाको मृत्यु भएको छ । आँधीका कारण कैयौं सर्वसाधारण घरबारविहीन भएके भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । उक्त चक्रवातले भारतको पश्चिम बंगाल र
एजेन्सी । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण भारतमा ४ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । २ लाख ८ हजार ९ सय ९१ जना नयाँ संक्रमित
एजेन्सी । आर्मेनिया र अजरबैजानबीच सीमा नाकामा भएको विवादका क्रममा एक सैनिकको मृत्यु भएको छ । विवादास्पद नागोरोनो काराबाख क्षेत्रमा गत सेप्टेम्बरको युद्धपछि दुवै देशबीच तनाव बढ्दै गएको छ ।
टाटा स्टीलको यो कदमको भारतभर प्रशंशा गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले कम्पनीले आफ्नो जिम्मेवारी महसुस गरेकोमा धन्यवाद दिँदै कम्पनीको प्रगतिको कामना पनि गरेका छन् ।
काठमाडौं । बाँके जिल्लामा कोभिडका कारण थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा हिजो साझ देखि आज बिहानसम्म मृत्यु हुनेको संख्या १० पुगेको हो । मृत्यु हुनेहरुमा
एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख पार गरेको छ । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले एक तथ्यांक सार्वजनिक गर्दै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३
एजेन्सी, जेठ ९ । चीनमा अकस्मात् मौसम बिग्रँदा दौडमा सहभागि भइरहेका धावकहरुको मृत्यु भएको छ । पश्चिमोत्तर चीनको एउटा पहाडी भेगमा अचानक मौसम बिग्रिँदा क्रस–कन्ट्री दौड प्रतियोगितामा सहभागी भइरहेका २१
केशव कोइराला बर्दिया । कोरोनाबाट बर्दियामा १ सय १२ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले शनिबार राति सम्म बर्दियामा १ सय १२ जनाको मृत्यु