१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


चार बजे पछि बाँकेमा थप पाँच जना कोभिड संक्रमितको मृत्यु

दिउँसो ४ बजेपछि थप ५ जना कोभिड संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड–१९ फोकल पर्सने तेज वलीले जानकारी दिनुभयो ।

यार्सागुम्बा संकलन गरेर फर्केकी बालिकाको खोलामा खसेर मृत्यु

यार्सा संकलन गरेर घर आउने क्रममा बालिका शुक्रबार दिउँसो ३ बजे ताडेमाडेमा साँगुबाट चिप्लेर खोलामा खसेकी थिइन् । बालिकाको शव शनिबार फेला परेको हो ।

देशभर ८९ सय ८० जनामा कोभिड संक्रमण, थप १ सय २९ जनाको मृत्यु

यस्तै पछिल्लो २४ घण्टामा थप १ सय २९ जनाको मृत्यु भएपछि देशभर कोभिडबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ ।

सैन्य विमान दुर्घटना : सेना प्रमुख, चालक दलसहित दशजना सैन्य अधिकृतको मृत्यु

एजेन्सी । नाइजेरियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम आताहिरुको विमान दुर्घटनामा मृत्यु भएको छ । उत्तर पश्चिम राज्य कदुना विमानस्थल नजिक सेनाको विमान दुर्घटनामा आताहिरुको मृत्यु भएको हो । दुर्घटनामा

बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बाँके जिल्लामा कोरोना संक्रमणबाट थप ९ जना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड फोकल पर्सन तेज ओलीका अनुसार हिजो रातिदेखि आज बिहान सम्म ९

भारतका ४२ सयसहित कोभिडबाट एकैदिन १२ हजारको ४ सयको मृत्यु

रुसमा ३ सय ९६, पोल्याण्डमा २ सय ५०, जर्मनीमा २ सय ३४, इरानमा २ सय २९, इन्डोनेसियामा २ सय १८, टर्कीमा २ सय ७ जनाले कोभिडबाट ज्यान गुमाएका छन् ।

स्याङ्जामा थप ४ जना संक्रमितको मृत्यु

स्याङ्जा, जेठ ६ । स्याङ्जामा पछिल्लो थप २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट जिल्लाको गल्याङ नगरपालिका, चापकोट नगरपालिका र पुतलीबजार नगरपालिकाका एकरएक जना र कालीगण्डकी

ब्राजिलमा कोभिडबाट एकैदिन २५ सय १३ जनाको मृत्यु

गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३२ हजार पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्याङ्जामा थप ६ कोभिड संक्रमितको निधन

चापाकोट नगरपालिका–५ का ७२ वर्षीय वृद्धको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन हुँदा पुतलीबजार नगरपालिका–१ का ९२ वर्षीय वृद्धको जिल्ला अस्पताल स्याङ्जामा निधन भएको हो ।

कोभिडबाट एकैदिन २ सय ४६ जनाको मृत्यु, ८१ सय ७३ संक्रमित थपिए

मन्त्रालयका अनुसार सोही समयमा पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेनबाट १ सय ९ गरी ८ हजार १ सय ७३ जनामा कोभिड संक्रमण भएको छ । जसमध्ये २ हजार ४