१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


स्याङ्जामा एकैदिन ६ जना संक्रमितको मृत्यु

स्याङ्जा, बैशाख ३१ । स्याङ्जाका एकैदिन ६ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट गल्याङ नगरपालिका र पुतलीबजा नगरपालिकाका दुई/दुई जना, वालिङ नगरपालिकाका

कोरोनाबाट मृत्यु हुनुमा सरकार जिम्मेवार: देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाहीले कोरोना संक्रमितको मृत्यु बढेको बताउनु भएको छ । सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आइसीयू, भेन्टिलेटर र अक्सिजन

बुटवलमा १ घण्टामा २ संक्रमितको मृत्यु

बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप २ जना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत २ जनाको १ घण्टाकाबीचमा मृत्यु भएको हो । बैशाख २७ गते अस्पताल भर्ना

भारतमा कोभिड संक्रमित र मृतककाे संख्या कम हुँदै, ब्राजिलमा पनि मृतक घट्दै

भारतसँगै ब्राजिलमा पनि तीव्र रूपमा फैलिएको संक्रमणमा केही कमि आएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३ सय ४० जनाको मृत्यु हुँदा ७५ हजार भन्दा बढीमा संक्रमण देखिएको

यी ४ जिल्लाबाहेक देशभरका ७३ जिल्लामा निषेधाज्ञा

बिहीबारदेखि मुस्ताङमा निषेधाज्ञा लागू भएसँगै निषेधाज्ञा लागू भएका जिल्लाको संख्या ७३ पुगेको हो । ७३ मध्ये पाँचवटा जिल्लामा आंशिक मात्र निषेधाज्ञा गरिएको छ ।

कोभिडबाट एकैदिन २ सय १४ जनाको मृत्यु, ८९ सय ६० संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ४४ सय ६६ पुगेको छ ।

बागलुङमा कोभिडबाट माओवादी केन्द्रका नेतासहित एक घण्टामा तीन जनाको मृत्यु

अस्पतालमै उपचाररत गलकोट नगरपालिका–२ का ५२ वर्षीय पुरुष र बागलुङ नगरपालिका–४ का ७७ वर्षीया वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

निषेधाज्ञामा चेकिङमा बसेका हवल्दारको गाडीको ठक्करबाट मृत्यु

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकालीचोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको अपरचित गाडीको ठक्करबाट मृत्यु भएको छ । थकालीचोक स्थित ट्राफिक चेकिङको क्रममा अपरिचित गाडीले ठक्कर दिँदा प्युठान अ‍ैरावती

इजरायल र प्यालेष्टाइनबीच हिंसामा १३ बालबालिकासहित ४५ जनाको मृत्यु, ३ हजार बढी घाइते

प्यालेष्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच हिंसात्मक झडपमा परेर ३ हजारभन्दा धेरै घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो

भारतमा मृतकको संख्या घट्दा १४ हजार संक्रमित बढे

यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा २५ सय ४५ जनाको मृत्यु हुँदा ७६ हजार ६ सय ३८ संक्रमित थपिएका छन् । अमेरिकामा ८ सय १६ जनाको कोभिडबाट ज्यान जाँदा ३४ हजार