१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


देशभर थप ८ सय ३९ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।

भारतमा कोरोनाको रेकर्ड : एकैदिन २ लाख ३३ हजा संक्रमित, १३ सयको मृत्यु

विश्वको कुल संक्रमित संख्याको आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ

कोहलपुरमा भएको दुर्घटनाका पाँचै मृतकका सनाखत

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दियामा एक बिद्यार्थीको संकास्पद मृत्यु

बर्दिया । बर्दियामा एक बिद्यार्थीको संकास्पद मृत्यु भएको छ । त्रिभुवन माबि सुर्यपटुवामा कक्षा ६ मा अध्ययनरत मधुबन नगरपालिका १ लालझाडिका १२ बर्सिय विद्यार्थीको शुक्रबार बिहान मृत्यु भएको हो ।

धनगढीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

कैलाली । कञ्चनपुरको वेदकोट नगरपालिकाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशीक अस्पतालको अस्थायी कोरोना अस्पतालमा वेदकोट नगरपालिका–१० का ८१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो

बाँकेको कोहलपुरमा बस र टिपर ठोक्किदां ५ जनाको मृत्यु, ३७ जना घाइते

काठमाडौं । बाँकेको कोहलपुरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बसमा सवार ३७ यात्रु घाइते भएका छन् । सुर्खेतको वीरेन्द्रनगरबाट धरानका लागि छुटेको मे १ ख ३३४७

चट्याङबाट तीन जनाको मृत्यु

बुटवल/तेह्रथुम । हावाहुरीसँगै परेको चट्याङका कारण बाग्लुङ र स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । बिहिबार राति परेको चट्याङका कारण एकजना घाइते भएका छन् । बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने

चट्याङका कारण दुई जनाको मृत्यु

काठमाडाै‌‌ । हावाहुरीसँगै परेको चट्याङका कारण बाग्लुङ र स्याङ्जामा दुईजनाको मृत्यु भएको छ । बिहिबार राति परेको चट्याङका कारण एकजना घाइते भएका छन् । बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५

भारतमा एकैदिन करिब २ लाख मानिसमा कोरोना पुष्टि, एक हजार बढीको मृत्यु

एजेन्सी । भारतमा एकैदिन करिब २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ । हिजो भारतभर १ लाख ९९ हजार ६ सय २० जनामा कोरोना संक्रमण पुष्टी भएको भारतको स्वास्थ्य

रसुवामा ट्रिपर दुर्घटनामा दुई जनाको मृत्यु

रसुवा । रसुवाको पासाङल्यामु सडकको स्याउबारीमा गएराति टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकका ग्राङ आधारभूत प्राथमिक विद्यायालयका प्रधानाध्यापक राजेन्द्र तामाङ र २९ वर्षीय सागर तामाङ