२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बलात्कारीका लागि मौजुदा कानुन नै पर्याप्त र कडा : कानुनविद्

काठमाडौं, असोज २४ । नेपालमा पछिल्लो समय बलात्कारका बढ्दो घटना सार्वजनिक हुन थालेपछि सडकदेखि संसदसम्मै पीडकलाई मृत्युदण्ड नै दिनुपर्ने माग जोडदाररुपमा उठेको छ । बलात्कारजस्तो कुकृत्य अनि घटनापछि हत्यासम्मका आपराधिक

चीनले मात्र दियो एक हजार बढीलाई मृत्युदण्ड, १०६ मुलुकमा उन्मूलन

काठमाडौं, असोज २४ । मृत्युदण्डविरुद्धको अन्तर्राष्ट्रिय दिवस (१० अक्टोवर)का सन्दर्भमा विश्वभर अनेकन कार्यक्रमहरु भइरहेका छन् । यस वर्ष कोभिड–१९ का कारण प्रत्यक्ष कार्यक्रमहरु भने हुन सकेका छैनन् । संसारका १०६

संसदीय समितिमै मृत्युदण्ड कानुनको माग, महिला सांसद भन्छन्–बलात्कारीलाई फाँसी दिनैपर्छ

काठमाडौं, असोज १४ । मृत्युदण्ड उन्मूलन गरेको नेपालमा सांसदहरु नै फाँसीको सजायँ माग गर्न थालेका छन् । संसदीय समितिमा सांसदहरु बलात्कारीलाई मृत्युदण्ड दिनै पर्ने पक्षमा बहसमा उत्रिएका हुन् । यसका

मृत्युदण्ड उन्मूलन गरेको नेपालमा किन भइरहेछ फाँसीको सजायँ माग !

काठमाडौं, असोज १२ । काठमाडौंको सडकमा पछिल्ला दिनमा लगातार मृत्युदण्ड सजायँको माग भइरहेको छ । खासगरी बलात्कारीलाई फाँसीको सजायँ हुनुपर्ने माग राख्दै दिनहुँजसो मानिसहरु काठमाडौंको सडकमा प्रदर्शनमा उत्रिएका छन् ।

अमेरिकामा डेनियल लुइसलाई बिषालु इन्जेक्सन लगाइ मृत्युदण्ड दिइयो

काठमाडौं । अमेरिकामा हत्याको अभियोग लागेका डेनियल लुइसलाई मृत्युदण्ड दिइएको छ । अमेरिकाको सर्वोच्च अदालतले उनलाई मृत्यु दण्डको सजाय आदेश दिए लगत्तै डेनियललाई बिषालु इन्जेक्सन दिई मृत्युदण्ड दिइएको हो ।

संसारभर मानवअधिकारको वकालत गर्ने अमेरिकाकै अदालतले दियो मृत्युदण्डलाई स्वीकृति

एजेन्सी, असार ३० । अमेरिकामा पछिल्लो १७ वर्षमा पहिलोपटक संघीय कैदीलाई दिन लागिएको मृत्युदण्डलाई सर्वोच्च अदालतले स्वीकृति दिएको छ । स्थानीय तथा अपिल अदालत पक्षमा नहुँदा अड्किएको मृत्युदण्डको फैसलाका पक्षमा

मृत्युदण्ड सम्बन्धी कानून ब्युँताउने अमेरिकी निर्णय, युरोपेली युनियन असन्तुष्ट

काठमाडौं । युरोपेली युनियनले मृत्युदण्ड सम्बन्धी अमेरिकी संघीय कानुन ब्यूँताउने अमेरिकी प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाएको छ । अमेरिकाले १७ वर्षपछि ब्युँताएको मृत्युदण्ड सम्बन्धि कानूनमा असन्तुष्टि जनाउँदै इयुले उक्त कानुन फिर्ता