एजेन्सी । बेलायतका पूर्व राजकुमार ह्यारी तथा उहाँकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कलले दिएको अन्तर्वार्तामा उठाइएका विषयप्रति ध्यानाकर्षण भएको बकिङ्गम राजदरबारले बताएको छ । महारानी एलिजाबेथको तर्फबाट जारी गरिएको
राजकुमार ह्यारीले राजपरिवारमा जन्मिएर सुरक्षा खोसिन्छ भन्ने कहिले पनि नसोचेको टिप्पणी गर्नुभयो ।