१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पाँच प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने

काठमाडौं । आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश