१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मेची भन्सारको राजश्व असुली ६३ प्रतिशत मात्रै

झापा । प्रदेश नम्वर–१ मा सबैभन्दा बढी राजस्व संकलन गर्दै आएको मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्य हाँसिल गर्न सकेको छैन । नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा