१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ : मेटमणी चौधरी

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति

नदी किनारामा बसेका सुकुम्बासीको व्यवस्थापन चूनौतिपूर्ण : मन्त्री चौधरी

काठमाडौं । शहरी विकासमन्त्री मेटमणी चौधरीले काठमाडौं उपत्यकाभित्र देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताउनुभएको छ । मन्त्री चौधरीले काठमाडौं शहरको सौन्दर्यमा प्रतिकूल असर

मन्त्री चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणी चौधरीलाई स्पष्टीकरण सोधेको छ । चौधरीले १३ लाख बराबरको खाद्यान्न बाँडेको समाचार सार्वजनिक भएलगत्तै आयोगले मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको हो । आयोगले

काठमाडौंको फोहोर स्थायी रूपमा समाधानकाे बाटाेमा जाँदै: मन्त्री चौधरी

पाल्पा । शहरी विकास मन्त्री मेटमणी चौधरीले काठमाडौंको फोहोर स्थायी रूपमा समाधानको बाटोमा गएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे