२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भर्ना गरेर बिरामीलाई उपचार गर्ने मेडिकल सञ्चालक पक्राउ

काठमाडौं । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको आरोपमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित