८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मेडिसिटीले कोरोनाका जटिल नयाँ बिरामी भर्ना नलिने

काठमाडौं । ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कोभिड–१९ र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ । अहिले १२० भन्दाबढी कोरोना र सय हाराहारीमा अन्य बिरामीको उपचार भइरहेको अस्पतालका