२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025

गाउँपालिका उपाध्यक्षका ससुराको निधनमा सार्वजनिक बिदा

गाउँपालिकाका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधनमा शुक्रबार एक दिन ‘शोक बिदा’ दिएको गाउँपालिकाले सूचना निकालेर जनाएको छ ।