१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुपन्देहीको देबदह नगरको मेयर र उपमेयरमा एमाले विजयी

कार्यालयका अनुसार ९०० मत गन्न बाकी रहेको र १९ सय बढिको मतान्तर भएकोले विजयी भनिएको एमाले देबदहले जनाएको छ ।

नयाँ मेयर कुर्दै फोहोरका पहाड, कसले गर्ला समाधान ?

उपत्यकाका सडकहरूमा फोहोर थुप्रिनु सामान्य झैँ भइसकेको छ । तर, हरेक निर्वाचनमा उम्मेदवारहरू फोहोरलाइ मोहोर बनाउने एजेन्डा लिएर जनताको घरदैलोमा पुग्छन् ।

स्याङ्जाको भीरकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

स्याङजा । स्याङ्जाको भीरकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका गोविन्दकुमार कर्मचार्यले ६ हजार ५०४ मत प्राप्त गरेर विजयी बनेका हुन् । कर्चाचार्यका

मेयर पदमा आफूले जित्ने स्थापितको दाबी, आफ्नो बिवादित अभिव्यक्तिबारे मागे माफी

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरको मेयर पदका उम्मेदवार केशव स्थापितले आफ्नो जीत निश्चित भएको दाबी गर्नुभएको छ । स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको क्रममा मंगलबार एमालेद्वारा काठमाडौंमा आयोजित अन्तिम

निर्वतमान मेयरद्वारा तलब/भत्ता र सुविधाबापतको १८ लाख नगरपालिकामै जम्मा

तलब/भत्ता र अन्य सुविधाबापत पाएको कुल १८ लाख ५१ हजार ४ सय २४ रुपैयाँ मेयर थापाले नगरपालिकाको सञ्चित कोष र दैवी प्रकोप उद्धार विशेष कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत

६८ वर्षअघि पनि काठमाडौंको चुनावी एजेण्डा– ‘फोहोर व्यवस्थापन’

साढे सात दशकयता काठमाडौं उपत्यका स्थानीय निकायमा जनप्रतिनिधि हुन चाहिने योग्यता एजेण्डा, दलीय प्रभाव वा जातीय सन्तुलन भन्ने प्रश्नको ठोस जवाफ आउन सकेको छैन । पहिलो निर्वाचनमा ६० देखि ६५

मेयरका उम्मेदवार मदनदास श्रेष्ठलाई हिन्दु महासंघको साथ

काठमाडौं । विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका नाट्यकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ । महासंघले बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी यसबारेमा जानकारी दिएको हो

केशव स्थापितले बुझाए स्पष्टिकरण

यसैबीच आचारसंहिता मिचेको जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चितवनमा उजुरी परेको छ । चुनावी सभा सम्बोधनका लागि भरतपुर जान लागेका देउवाविरुद्ध बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

मेयरको उम्मेदवारीबाट पछि नहट्ने कांग्रेस लालबन्दीको अडान

नेपाली कांग्रेस लालबन्दीका नगर सभापति प्रशान्त आचार्यले आफूहरू चुनावमा होमिइसकेकाले कुनै पनि हालमा उम्मेदवारी फिर्ता नहुने र कसैलाई पनि सहयोग समेत नगर्ने बताउनुभयो ।

मेयरसहित पाँच सय जनाको राजीनामा

बर्दिया । नेकपा माओवादी केन्द्रका नेता एवं बर्दियाको राजापुर नगरपालिका मेयर शिवप्रसाद थारुले पार्टी छोड्ने घोषणा गर्नुभएको छ । लुम्बिनी प्रदेश कमिटीको निर्णयमा असहमति जनाउँदै उहाँले पार्टी छाड्ने घोषणा गर्नुभएको