१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मेलम्ची सुरुङमार्गको अवलोकनमा खानेपानी मन्त्री थापा

काठमाडौं, माघ ११ । खानेपानीमन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाअन्र्तगत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गर्नुभएको छ । उहाँले आइतबार सुन्दरीजल क्षेत्रमा निर्माणाधिन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गर्नुभएको हो ।