१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेलम्चीको पानी छिटो ल्याउन माग, प्रदर्शनमा खाली जारदेखि कलशसम्म (तस्बिरहरु)

काठमाडौं । काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । सोमबार काठमाडौंको कोटेश्वरदेखि मिनभवनसम्म उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

काठमाडौंबासीलाई मेलम्चीको पानी छिटोभन्दा छिटो खुवाउँछु : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताउनुभएको छ । काठमाडौंबासीले सो पानी एक हप्ताभित्र व्यवस्था गर्न दवाव दिइरहेका बेला मन्त्री यादवले मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण

काठमाडौंमा जेठ १ देखि मेलम्चीको पानी वितरण बन्द हुने

काठमाडौं । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पानी वितरण बन्द गरिने भएको छ । आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार

मेलम्चीको पानी काठमाडौंमा निरन्तर वितरण हुने व्यवस्था मिलाउन सांसद सिंहको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । उहाँले फेरि वर्षा हुनु हुन लागेकाले

चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग : निर्देशक सापकोटा

काठमाडौं । काठमाडौं खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आएको बताउनुभएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन

‘कर्मचारीको तलब र आवश्यक काम अघि बढाउन सरकारले कन्जुस्याँइ गर्नु हुँदैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंमा मेलम्चीको पानी ल्याउने कार्य व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । नेता सिंहले अर्बौं खर्च भइसकेको राष्ट्रिय गौरबको परियोजनाको सरकारी

मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा : मन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंसिर २७ गतेसम्ममा मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताउनुभएको छ । बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र

मेलम्चीको पानी आजदेखि उपत्यकाका घर घरमा वितरण गरिंदै

काठमाडौं । मेलम्चीको पानी आज आइतबारदेखि काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २६ किलोमिटर सुरुङ मार्फत ल्याइएको पानी आइतबारदेखि काठमाडौंका घर घरमा पुर्‍याउने तयारी काठमाडौं उपत्यका

मेलम्चीको पानी तत्काल उपत्यकामा ल्याउने वातावरण मिलाउन सरकारलाई निर्देशन

काठमाडौं, पुस ३० । संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायी रुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पठान्तरण गर्न बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ । विकास तथा प्रविधि समितिले

मेलम्चीको पानी राष्ट्रपतिबाट औपचारिक उद्घाटन

काठमाडौं, चैत २० । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी