१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपत्यकामा मेलम्चीको पानी झरेसँगै कांग्रेसले सम्झियो सन्त नेता भट्टराई

काठमाडौं, चैत १९ । मेलम्चीको पानी उपत्यकामा झरेसँगै प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले आफ्ना सन्त नेता तथा पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको सपना साकार भएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश