१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्बपति बिल गेट्स र मेलिन्डाले गरे सम्बन्धविच्छेद

एजेन्सी । माइक्रोसफ्टका संस्थापक अर्बपति बिल गेट्सले पत्नी मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद गरेका छन् । बिल र मेलिन्डाले सामाजिक सञ्जालमार्फत आफ्नो वैवाहिक सम्बन्धलाई निरन्तरता दिन नसक्ने निर्णयमा पुगेको जानकारी गराएका हुन्