१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मैलुङ–स्याफ्रु सडकको काम सात महिनादेखि ठप्प

रसुवा । रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको काम सात महिनादेखि ठप्प छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने सबैभन्दा कम दुरीको यो सडकको काम अलपत्र हुँदा निकै सास्ती