रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर सडकको स्तरोउन्नतिको काम अलपत्र परेको छ । सडक स्तरोन्नतिको जिम्मा पाएको श्री भारत कन्स्ट्रक्सन-सिद्धिसाई जेभीले कामदारलाई