१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घट्नास्थलमै मृत्यु

उदयपुर । उदयपुरको मदनभण्डारी लोकमार्ग अन्तरगत त्रियुगा नगरपालिका–११ स्थित मुख्यचोक नजिकै आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर लिँदा मोटरसाइकल चालकको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४