शनिबार विहान सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो ।
हेटौंडा । हेटौंडामा बस, टयांकर र मोटरसाइकल एक आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ पशुपतिनगरमा शुक्रबार सांझ हेटौंडाबाट बिरगंज जाँदै गरेको बा ८
पक्राउ पर्नेमा ग्यारेज सञ्चालक मोहम्मदसहित बिर्तामोड–५ का १८ वर्षीय करण मण्डल, बिर्तामोड–३ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा–८ का १८ वर्षीय समिर मिया, गौरीगञ्ज गाउँपालिका–५ का १८ वर्षीय ओम प्रकाश
कोशीलोक अन्तर्गत भेडेटारबाट धनकुटा जाँदै गरेको मे ३४ प ११८५ को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ तेह्रथुमको छथरगाउँपालिका ५ बस्ने वर्ष २२ की कौशिला चेम्जोङ्गको मृत्यु भएको हो ।
काठमाडौं । पाल्पाको तानसेन नगरपालिका –९ दमकडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सराईबाट तानसेनको बाँसटारीतर्फ आउने क्रममा लु ७७ प २१३२ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना
गएराति योगिकुटीबाट बुटवलतर्फ आउँदै गरेको लु ५४ प ७३०७ नम्बरको मोटरसाइकलले सिद्धार्थ राजमार्गको कालिकानगरमा बाटो काट्दै गरेका बुटवल १० कालिकानगरका ७२ वर्षीय पशुपति भट्टराईलाई ठक्कर दिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बा ५ ख ७३४५ नम्बरको टिप्परले बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु
आइतबार राति भएको दुर्घटनामा परी गोदार घाइते भएका थिए । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झापा । झापामा मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरी बिहीबार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले उनीहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको हो । प्रहरीले
पौडेलको शव भने मोटरसाइकल भन्दा ५० मिटर माथि भिर अल्झिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सुचन अधिकारी राजेन्द्र प्रसाद अधिकारी जानकारी दिनुभयो ।