काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी मोटरसाइकलको चक्कामा आफैंले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको ईटहरी उपमहानगरपालिका-८ की २१ वर्षीया रेश्मा