म्याग्दी । म्याग्दीमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट एक चितुवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा साँझ ७ बजे बागलुङबाट आउँदै गरेको सुशिल खत्रीको
काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा बुधबार बिहान मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तान रहेको जिल्ला प्रहरी
काठमाडौं । ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । मृत्यु हुनेमा साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खरखरे डाँडामा बिहीबार मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३–०२–००१ ब ८५७ नम्बरको मोटरसाइकलको ठक्करबाट रुकुम पश्चिमकै त्रिवेणी गाउँपालिका–१० त्रिशुल्ले
काठमाडौं । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहीबार राति गोदावरी नगरपालिका–३ को भित्री सडकमा सुपप्र–०१–००९–प २३०८ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको