काठमाडौं । पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटी टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज
संयन्त्रले दलगत बस्तुस्थितिको प्रतिवेदन केन्द्रमा पठाएपछि तालमेलको मोडालिटी तय हुने बताइएको छ । तर ,गठबन्धनमा रहेका दलहरुको आफू अनुकुलको व्याख्याका कारण चुनावी तालमेलको मोडालिटी सहजै टुङ्गिने अवस्था देखिँदैन ।