१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्यमन्त्रीले आलोचना गर्नेहरुलाई भने–‘आँखामा मोतियाविन्दु लागेका व्यक्ति’

काठमाडौं, साउन १२ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि गरेका कामको आलोचना गर्नेहरुलाई ‘आँखामा मोतियाविन्दु लागेका व्यक्तिको’ संज्ञा दिनुभएको छ । सोमबार वीर अस्पतालको