७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा

काठमाडौं । बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार एन्फा कम्प्लेक्समा आयोजिक कार्यक्रममा २३ सदस्यीय टोली घोषणा गरेका