१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


युवतीले अर्को केटा मन पराएको भन्दै एसिड हानेको आक्रमणकारीको प्रारम्भिक बयान

काठमाडौं । सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं, डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद