४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र यूएईका संसद यामाहीबीच शिष्टाचार भेट

काठमाडौं ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संयुक्त अरब इमिरेट्स (यूएई) संसदका उपाध्यक्ष मोहम्मद अहमद अल यामाहीबीच शिष्टाचार भेट भएको छ । भेटमा दुवै पक्षबाट नेपाल र यूएईबीचको सम्बन्धलाई थप