८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


पूर्वमन्त्री मोहम्मद आफ्तावका भाइ भारतको मोतीहारीबाट पक्राउ

काठमाडौं । काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम भारतको मोतिहारीमा पक्राउ परेका छन् । भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याउन लागिएको प्रहरी