१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


म्याग्दीको खड्गभवानी कोतमा सामुहिक मौलो पूजा गरी टीका ग्रहण

म्याग्दी । म्याग्दीको खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै स्थानीयले सामुहिक रुपमा मौलो पूजा गरी टीका ग्रहण गरेका छन् । बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त