१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


युवा उद्यमी घिमिरेबाट ईमेज प्रतिष्ठानलाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं, साउन १९ । युवा उद्यमी मौसम घिमिरेले नेपाल पत्रकार महासंघ ईमेज च्यानल प्रतिष्ठानलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्नु भएको छ । मंगलबार प्रतिष्ठानले गरेको कार्यक्रममा उद्यमी घिमिरेले २ सय