२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपामा मंगलबार साँझ ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रक चालक मकवानपुर घर भएका

म्याग्दीमा नाच्दै, गाउँदै भोट माग्दै राजनीतिक दलहरु

म्याग्दी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन अब ८ दिन मात्र बाँकी रहँदा म्याग्दीमा दलहरूले चुनाव प्रचार–प्रसारलाई तीव्र पारेका छन् । सहर–बजार देखि ग्रामिण क्षेत्रसम्म निर्वाचनको रौनकता

म्याग्दीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दरवाङदेखि बाबियाचौर जाँदै गरेको ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका

म्याग्दीमा सबस्टेशन निर्माण सुरु

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण

असिना पानीले म्याग्दीमा बाली नष्ट

काठमाडौं । म्याग्दी जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिकासहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा खेतीबाली नष्ट पारेको हो

म्याग्दीकाे दर्मिजाका तातोपानी कुण्डहरु व्यवस्थित बन्दै

म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्डहरुमा जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भएपछि दुर्गम स्थानमा रहेका तातोपानी कुण्डहरु व्यवस्थित बनेका छन् । दर्मिजा

महिला श्रमिक दिवसमा कैदीबन्दीलाई स्वास्थ्य सामग्री र पुस्तक वितरण

११२औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा कारागारमा रहेका महिला कैदी तथा महिला कर्मचारीलाई सेनिटरी प्याड लगायत साबुन, मास्क वितरण गरिएको हो ।

म्याग्दीका सबै वडाभित्रका सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता

म्याग्दी । म्याग्दीमा वर्षौदेखि अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गर्न थालिएको छ । बेनी नगरपालिका भित्रका प्रायः सबै वडाहरुमा सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत बनाउनेको संख्या उल्लेख्य रहेपनि अहिले

स्वरोजगार बन्दै म्याग्दीका युवा

म्याग्दी । म्याग्दीका युवाहरु गाउँ फर्केर उद्यम गर्ने कार्यमा जुट्न थालेका छन् । विशेषगरि विदेश गएर फर्केका युवाहरु फलफूल खेती तथा पशुपालनमा लागेपछि यहाँको ग्रामीण जीवन शैलीमा समेत परिवर्तन आउन

म्याग्दीमा केरा र आलु खेतीमा रोगको प्रकोप, किसानहरु चिन्तित

म्याग्दी । म्याग्दीमा गरिएको व्यावसायिक केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा