८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


म्याग्दीमा जिप दुर्घटनाः दुईको मृत्यु, ६ घाइते

काठमाडौं । म्याग्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको

म्याग्दीकी ९६ वर्षीया वृद्धाले कोरोनामुक्त

एक साताको उपचारपछि पुनको स्वास्थ्यमा सुधार आएको र कोरोना संक्रमण मुक्त भएपछि घर पठाइएको रघुगंगा गाउँपालिकाको कोभिड–१९ अस्पतालका डाक्टर सन्तोषप्रसाद बोहराले जानकारी दिनुभयो ।

म्याग्दीमा कोरोना संक्रमितको संख्या घट्दै

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण हुनेको संख्या घट्दै गएको छ । त्यसैगरी होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितहरु निको भएर आआफ्नो काम धन्दामा लाग्ने र अस्पतालमा

म्याग्दीमा ७ दिन थपियो निषेधाज्ञा

जारी निषेधाज्ञामा सदरमुकाम बेनीसँगै जिल्लाका सबै स्थानीय तहमा यातायातका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने अत्यावश्यक बाहेकका सबै पसलहरू बन्द भएका छन् ।

स्थानीय तहको ढिलाइका कारण नियन्त्रण बाहिर संक्रमण

धुर्बसागर शर्मा म्याग्दी । म्याग्दीका स्थानीय तहले कोरोना नियन्त्रणका लागि ढिलो गरी अभियान शुरु गरेका कारण कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । सदरमुकाम बेनीका चोकचोक र गल्लीगल्लीका घर

म्याग्दीमा निषेधाज्ञामै विकास निर्माणका काम धमाधम हुँदै

म्याग्दी, जेठ ९ । कोरोना कहर र निषेधाज्ञामै म्याग्दीमा विकास निर्माणका काम नियमित रूपमा भइरहेका छन् । जिल्लामा राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक आयोजना, जिल्लाका स्थानीय तह जोड्ने कृषि वा ग्रामिण

म्याग्दीमा हावाबाट विजुली

म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठले प्राविधिक सीपको प्रयोगगरी हावाबाट विजुली उत्पादन गर्नुभएको हो । विद्युत सेवा उपलव्ध भएपछि लभ्ली हिल पुग्ने पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ

म्याग्दीका युवा कोरोना नियन्त्रणमा खटिए

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका बगरफाँटका युवाहरुको पहलमा कोरोना संक्रमितहरुको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरिएको छ । कोटखोलास्थित खोप केन्द्रको भवनमा स्थापना गरिएको

म्याग्दीमा संक्रमितको उपचारका लागि एचडियु र अक्सिजनसहितको आइसोलेशन

म्याग्दी । बेनी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष संचालन गरिएको छ । एचडियुलाई मिनी आइसीयु पनि भनिन्छ ।

पशुपालनका लागि म्याग्दीका किसानलाई प्रदेश सरकारको ४ करोड २५ लाख सहयोग

म्याग्दी । चालु आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रमअनुसार गण्डकी प्रदेश सरकारले म्याग्दीका पशुपालक कृषकहरुका लागि ४ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रदेश सरकारले पशुपालनसम्बन्धी विभिन्न कार्यक्रमहरु