६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


धान भित्र्याउने चटारोमा रहेका म्याग्दीका मतदातामा छैन उत्साह

म्याग्दी । निर्वाचन आउन केही दिन मात्र बाँकी रहेकाे छ । म्याग्दीका कृषकलाई खेतबारीमा पाकेको धान र कोदो भित्र्याउन भ्याइ-नभ्याइ छ । कृषकलाई निर्वाचकाे सभा र भेटघाटका लागि गाउँ पुगेका