काठमाडौं । चीनको सिचुवान प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार सोमबार अपरान्ह करिब १ बजेतिर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प जाँदा