९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


म्याच फिक्सिङका घटना हुन दिँदैनौं : पारस खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)मा म्याच फिक्सिङलगायत घटना रोक्न क्यानले विशेष तयारी गरेको बताउनुभएको छ । नक्सालमा सोमवार एनपिएलको बारेमा भएको पत्रकार